July 3, 2020 1581
गायिका प्रिती आलेले तीज गीत सार्व’जनिक गरेकी छिन् । उनले ल’कडाउन कै बिचमा फरक शैलीको तीज गीत सार्वजनिक गरेकी हुन् । प्रितीले ‘फरिया लरीलै बरिलै’ बोलको गीत सार्वज’निक गरे’की छिन् ।
एक नारायण भण्डारी’को शब्द तथा सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको छ । यस्तै गोविन्द पराजुलीको रेकडिङ, एचवीएन किस्म’तको मिक्सिङ रहेको गीत’लाई १ डीबी एचडी स्टुडि’योमा रेकडिङ गरिएको हो ।
‘फ’रिया लरीलै बरिलै’ गीतमा आधारित रहेर प्रिती आ’ले र उनको छोरी गुँरास केसीसंग रमा’ईलो कुरा’कानी गरेको छौ । हेरौ भिडियो :
प्रतिकृया दिनुहोस्