July 3, 2020 2925
नेपालमा जन्मेर बलिउ’डमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलि’उडमा उनको अभि’नय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे ।
मनिषा को लागि फिल्म संजु निकै फाइदा’जनक साबित भयो। संजुमा उनलाई नर्गि’सको रोलमा निकै मन पराइ’एको थियो। २०१२ सालमा उनि क्यान्स’रको शि कार भएकी थिइन्।
तर क्यान्स’रलाई उनले जितेकी छिन्। पछिल्लो सम’य मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन्। उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन्। साथै उ’नले आफ्नो घर’लाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्।
उनले आफ्नो रूमको डिजा’इनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश सजा’वटको समान विदेश’बाट ल्याए’की थिइन्। भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्