Thursday, March 23

आत्मह’त्या अगाडि शुसान्तले गुगलमा यस्तो सर्च गरेका रहेछन्, बाहिरियो फोरे’न्सिक रिपोर्ट

July 3, 2020 910

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ’त्मह’त्याको विषयमा प्र’हरी अनुसन्धा’नमा जुटेको छ । भारतीय सञ्चार माध्यमले पनि लगातार उनको आ’त्मह’त्या पछिको खबर फलो’अप गरिरहेका छन् । हालै उनको मोबाइलको प्राथमिक फो’रेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।

भार’तीय सञ्चार माध्यमका अनुसार सुशान्तले १४ जूनमा आत्मह’त्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइ’लको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।

उनले मोबाइल’को सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।

स्रोतले दा’बी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक भएका’हरुले प्रहरी’लाई दिएको बयानमा सुशान्त पछि’ल्लो केही समयदेखि मानसिक समस्या’सँग गुज्रिरहेको र उनलाई थुप्रै पटक कसैले जानी’जानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको जस्तो लाग्छ ।

पत्रिका, वेबसाइट, सोसल मिडि’यामा उनीबारे छापि’एको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे । उनलाई सायद यस्तो लाग्थ्यो कि कसैले उनलाई बदना’म गर्नका लागि ष’ड्यन्त्र रचिरहेको छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्