Wednesday, May 12

गायक राजु परियार र टिका पुनको दोहोरी घमसाघम्सी (भिडियोसहित)

July 3, 2020 1556

अहिलेको समय भनेको घरमै बसेर न’जानेको काम सिक्ने निकै ठुलो मौका हो। त्यहि माथि पनि बिभिन्न कला’कारहरुले बिभिन्न माध्यमबाट दर्शकहरुलाइ मनोरंजन दिदै आयका छन्।

कलाकार हरु भने’को राष्ट्रका गहना हुन्। कोभिड – १९ महामिराका कारण बिस्व नै त्रसित छ। यस्तो बेला एक अर्काले सहयोग गर्ने बेला हो। खान नपायर कतिपय बाटैमा बेहोसी अवस्था’मा भेटि एक छन् त कोहि बेजोक अवस्था’मा भेटियका छन्।

दर्शकहरुलाई घरमै बस्दा पनि नया नया प्रस्तु’तिहरु हाम्रा कलाकारहरुले प्रस्तुत गर्दै आ एका छन्। आला’प रेकर्डिङ्ग स्टुडियो को प्रस्तुतिमा राजु परियार र टिका पिन को लाइब दोहोरि सार्बजनिक भयको छ।

यस अघि टिका पुन र राजु परि’यार को अत्याधिक रुचाइएको लाइब दोहोरि दमाइ’को छोरो निकै चर्चामा आयको थियो। अब भने यो दोहोरीले उच्च स्थान पाउने छ भन्ने आशा छ। भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्