नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमित’को संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टा’मा ४ हजार ४८३ जनाको पीसी’आर परीक्षण गरिएकोमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्र’मित मध्ये १३४ जना महि’ला र ६०६ जना पुरुष रहेका छन् ।
कहाँ कति थपिए ? हेर्नुहोस्
स्वास्थ्य मन्त्रालय’को तथ्यांकका अनुसार भरतपुर अस्पता’लमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ४ जना महिला र १५ जना पुरुष, पर्साका एकजना पुरुष, चितव’नका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौं’डामा गरिएको परीक्षणमा रौतहटका एक जना महिला र २८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पाटन अस्पताल ललित’पुरमा गरिएको परीक्ष’णमा अछामका ६ महिला र ६० जना पुरुष, बैतडीका ४ महिला र २८ जना पुरुष, बाजुराका १२ जना महिला र ३५ जना पुरुष, कैला’लीका एकजना महिला र ८ जना पुरुष, कंचनपुरका ९ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पता’लमा गरिएको परीक्षणमा अछा’मका ९ महिला र ३७ जना पुरुष, डडेल्धुराका ६ जना महिला र २२ जना पुरुष, बाजुराका एकजना महिला र ५ जना पुरुष, कैलालीका १ जना महिला र ११ जना पुरुष, कंचन’पुरका ४ जना पुरुषमा को’रोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला पोखरा तथा प्रादेशिक क्षयरोग केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्ष’णमा बाग्लुङका एकजना पुरुष, पर्वतका ३ जना पुरुष, तनहुँका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा गरिएको परीक्ष’णमा कास्कीका २ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १४ जना पुरुष, उदयपुरका ५ जना पुरुष’मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोशी अस्पताल बिराट’नगरमा गरिएको परीक्षण’मा झापाका ४ जना महिला र १० जना पुरुष, मोरङका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जन’स्वास्थ्य प्रयोगशाला विराटनग’रमा मोरङका २ जना पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका ३ जना महिला र २१ जना पुरुष, सप्त’रीका ८ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महिला र १२ जना पुरुष, महोत्तरीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै नारायणी अस्प’ताल वीरगंजमा गरीएको परीक्षणमा पर्साका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका २० जना महिला र ९० जना पुरुष, बैतडी’का ४ जना पुरुष, बझाङका ३ जना महिला र १० जना पुरुष, डोटीका ३ जना महिला र ८ जना पुरुष, कैलालीका २ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै कंचनपुरका २ जना महिला, कपिलव’स्तुका ८ जना पुरुष, नवलपरासीका एकजना महिला र ८ जना पुरुष, सर्लाहीका एकजना पुरुष र सिन्धुपाल्चोक”का एकजना पुरुषमा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्दे’हीमा पाल्पाका एकजना पुरुष, भेरी अस्प”ताल नेपालगञ्जमा सल्यानका २ जना महिला र ६ जना पुरुष, बर्दियाका २ जना महिला र ८ जना पुरुष, दैलेखका २ जना पुरुष, दाङका एकजना पुरुष, रोल्पाका एकजना पुरुष, सुर्खेतका एकजना महिला र ५ जनापुरुषमा कोरोना संक्र_मण पुष्टि भएको छ ।
यस्तै राप्ती स्वा”स्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना महिला र ४ जना पुरुष, दैलेख प्रयोगशा’लामा दैलेखका १० जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कालिकोटका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सेती प्रादेशिक अस्प_ताल धनगढी”मा गरिएको परीक्ष”णमा अछामका ६ जना महिला र २ जना पुरुष, बैतडीका २ जना महिला र २ जना पुरुष, बझाङका एकजना पुरुष, डोटीका एकजना महिला र ११ जना पुरुष, कैलालीका ७ जना महिला र २३ जनापुरुष र कंचनपुरका ५ जना महिला र ५ जना पुरुष_मा कोरोना संक्र_मण पुष्टि भएको छ ।
योसँगै नेपालमा २ ह_जार १७ जना महिला र १३ हजार २४२ जना गरी १५ हजार २५९ जनामा कोरोना संक्रमण पुष्टि भए_को छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्ला_मा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ३२ पुगेको छ । खबर हब (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्