Monday, October 2

अमृत सापकोटा र आयुशाको पहिलोपटक दमदार दोहोरी (हेर्नुहोस भिडियो)

July 3, 2020 1216

पछिल्लो समय युटुबमा धेरैनै खोजि’ने चर्चित गायक अमृत सापकोटा र बाल गायि:अयुसा गौतम बीच पहिलो सहकार्य भएको छ उनीहरु बिचको:पहिलो गीत’को सुटिङ्ग सम्पन्न भएको छ।

आयुसाले निकै राम्रो नाच्न सफल भएकी छिन यो गीतमा सोहि क्रममा आयुसा र अमृत बीच बबाल दोहोरी चलेको छ।

पहिलोप’टक आयुसा संग दोहोरी खेलेका अमृतले आयुसालाई जित्न मुस्किल भएको बताए भने आयु’सा जस्तो सस्कारी कला’कार अहिले सम्म नजन्मिएको अमृ’तको जिकिर छ।

उनि जस्तो सबैलाई सम्मा’न र आधार गर्ने कलाकारहरु दोहोरीमा पाउन मुस्किल:भएको भन्दै सबैले उनी:बाट सिक्न अनुरोध गरे। हेरौ यो बिशेष कुराकानी भिडियोमा…

प्रतिकृया दिनुहोस्