Wednesday, November 29

नेपालमा कोरोनाको कारण थप एकजनाको मृ’त्यु

July 3, 2020 1062

नेपालमा कोरोना भाइ’रस (कोभिड-१९)ले थप एक जनाको मृ’त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना’बाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृ’त्यु भएको हो।

उनको असार १७ गते मृ’त्यु भएको थियो। उन’लाई कोरोना पोजिटिभ देखिएको गौतमले जान’कारी दिए। हाल’सम्म नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या ३२ पुगेको छ।

त्यस्तै कोरोना संक्रमि’तको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र ७४० जनाको रिपोर्ट पोजि’टिभ आएसँगै संक्रमि’तको संख्या १५ हजार २५९ पुगेको हो। गौतमका अनुसार कोरोना जित्ने’को संख्या ६ हजार १४३ पुगे’को छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्