Friday, July 23

अर्जुनको पहलमा बन्यो नर बहादुर परियारको यस्तो नयाँ घर.. हेर्नुहोस्..

July 3, 2020 511

समाजसेवी तथा सामा’जिक अभियान्ता युवा अर्जुन भुसा’लको पहलमा भरतपुर निवासी नरबहादुर परिया’रले नयाँ घर पाएका छन् ।

चारैतिर भत्किएको घरमा बस्दै आइरहेको परि’यारको दु:खलाई देखेर अभियान्ता भुसा’लले केहिस’मय अगाडि नयाँ घरको शिलान्यास गरेको थियो ।छोटो समयमै नरब’हादुरको घर बने’पछि अर्जुन भुषालले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।

म को हु के हु मला’इ थाहा छैन बस यति कुरा थाहा छ कि समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच छ । सा’माजिक कार्यमा जानि नजानि लागिरहेकै छु । बिभिन्न ठाउमा सह’योग गर्ने क्रम’मा छौ ।

गरिरहेका पनि छौ। केहि दिन अगाडि प्रीय मित्र रबिन्द्र्ले भरतपुर ६ नहरमा बस्ने एक जना बुवा नरब’हादुर परिया’रको अवस्था निकै नाजु’क छ भन्नु’भयो तत्काल बुझ्न आए जब बुवा बस्ने त्यो घर देख्दा मन रोयो ।

त्यहि दिन बेलुका एउटा स्टाटस् लेखेर पोस्ट गरेको थिए देश बिदेशमा रहनुहुने शुभ’चिन्तक आदर’णीय अग्रज ब्यक्तित्वह’रुले हामि सहयोग गर्छौ घर बनाइदिनु अर्जुन जि भन्नुभयो र त्यहि पर्सि पल्ट घरको शिलान्यास गरेर घर बनाउने अभि’यानमा होमियौ र सबैको सह’योगको कारणले घर निर्माण गरेर आज हस्तान्त’रण गरेका छौ।

घर निर्माण मा कुल रु:२ लाख ६३ हजार ९ सय ४२ रुपैया सन्कलन भएको थियो ।घर नि’र्माणमा रु:२ लाख ४४ हजार ४ सय पैतिस रुपैया खर्च भएको जानकारी गराउन चाहन्छु ।

र बाकि रहेको नगद रु:१९ हजार ५ सय ७ रुपैया आदरणीय नरबहादुर परियार बु’वालाइ हस्तान्तरण गरेको छु । र अन्त्यमा आ’ज देखि यो अभि’यान औपचारिक रुपमा बन्द भएको जानकारी गराउछु।

कसैले रकम पठाउनुभएकाे छ भने जानकारी गराइ’दिनुहोल। हरेक सहयोगी मनको पोस्ट मेरो आधि’कारिक अर्जुन भुसाल पेजमा गरेको जानकारी गराउ’न चाहन्छु।

प्रतिकृया दिनुहोस्