Tuesday, December 5

अर्जुनको पहलमा बन्यो नर बहादुर परियारको यस्तो नयाँ घर.. हेर्नुहोस्..

July 3, 2020 1014

समाजसेवी तथा सामा’जिक अभियान्ता युवा अर्जुन भुसा’लको पहलमा भरतपुर निवासी नरबहादुर परिया’रले नयाँ घर पाएका छन् ।

चारैतिर भत्किएको घरमा बस्दै आइरहेको परि’यारको दु:खलाई देखेर अभियान्ता भुसा’लले केहिस’मय अगाडि नयाँ घरको शिलान्यास गरेको थियो ।छोटो समयमै नरब’हादुरको घर बने’पछि अर्जुन भुषालले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।

म को हु के हु मला’इ थाहा छैन बस यति कुरा थाहा छ कि समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच छ । सा’माजिक कार्यमा जानि नजानि लागिरहेकै छु । बिभिन्न ठाउमा सह’योग गर्ने क्रम’मा छौ ।

गरिरहेका पनि छौ। केहि दिन अगाडि प्रीय मित्र रबिन्द्र्ले भरतपुर ६ नहरमा बस्ने एक जना बुवा नरब’हादुर परिया’रको अवस्था निकै नाजु’क छ भन्नु’भयो तत्काल बुझ्न आए जब बुवा बस्ने त्यो घर देख्दा मन रोयो ।

त्यहि दिन बेलुका एउटा स्टाटस् लेखेर पोस्ट गरेको थिए देश बिदेशमा रहनुहुने शुभ’चिन्तक आदर’णीय अग्रज ब्यक्तित्वह’रुले हामि सहयोग गर्छौ घर बनाइदिनु अर्जुन जि भन्नुभयो र त्यहि पर्सि पल्ट घरको शिलान्यास गरेर घर बनाउने अभि’यानमा होमियौ र सबैको सह’योगको कारणले घर निर्माण गरेर आज हस्तान्त’रण गरेका छौ।

घर निर्माण मा कुल रु:२ लाख ६३ हजार ९ सय ४२ रुपैया सन्कलन भएको थियो ।घर नि’र्माणमा रु:२ लाख ४४ हजार ४ सय पैतिस रुपैया खर्च भएको जानकारी गराउन चाहन्छु ।

र बाकि रहेको नगद रु:१९ हजार ५ सय ७ रुपैया आदरणीय नरबहादुर परियार बु’वालाइ हस्तान्तरण गरेको छु । र अन्त्यमा आ’ज देखि यो अभि’यान औपचारिक रुपमा बन्द भएको जानकारी गराउछु।

कसैले रकम पठाउनुभएकाे छ भने जानकारी गराइ’दिनुहोल। हरेक सहयोगी मनको पोस्ट मेरो आधि’कारिक अर्जुन भुसाल पेजमा गरेको जानकारी गराउ’न चाहन्छु।

प्रतिकृया दिनुहोस्