Saturday, September 23

भोलि असार २० गते शनिबारको राशिफल हेर्नुहोस्..

July 3, 2020 2383

मेष राशि – पारीवारिक झोर झमेलाको सा’मना गर्नु पर्नेछ । सामान्य आर्थिक अभाबको सम्भा’बना रहेकोछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्रा कारक समय रहेकोछ । शारीरिक आलस्यताले सतायनाले कार्यक्षेत्रमा ढि’लाइको सामना गर्नु पर्नेछ ।

बृष राशि – आम्दा’निका प्रशस्त श्रोतहरु फेला पर्नेछन । बौधिक सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । ब्यापार ब्यवसायमा भने समय मध्यम रहनेछ । कार्य क्षेत्रमा लगा’ईएको मेहेनतको उचित कदर प्राप्त हुनेछ । आफुभन्दा सा’नाको स्वास्थमा सामान्य समस्या देखा पर्नसक्नेछ ।

मिथुन राशि  – स्वास्थमा सामान्य सम’स्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यज’नहरुको मार्ग’दर्शन अबलम्वन नर्गनाले सामा’न्य तनाबमा फसिएला ।

कर्कट राशि – बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्ज’नपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँका’र्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न स’मय उत्तम रहेकोछ । पठनपाठनमा लगाई’एको समय राम्रो रहनेछ ।

सिंह राशि – अरुको प्रशन्नताका निम्ती सामा’न्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादवि’वादका कारण मनमुटाब हुन सक्नेछ । खानपा’नका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुना’ले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।

कन्या राशि – पारीवारिक साथ सहयो’ग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसा’यको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथी’को सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

तुला राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कार’ण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढि’मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ’ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशल’का क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्रा’प्त हुनेछन । ब्यपा’र ब्यवसायमा नयाँ लगा’नि समेत उत्तम रहनेछ ।

धनु राशि – मान्य’जनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न का’रणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयो’गमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।

मकर राशि – नेत्रृत्वदायी भुमिका निर्वा’ह गर्ने अवसर ‘प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोर’ञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्य’तित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादवि’वादको सम्भाब’ना रहेकोछ ।

कुम्भ राशि – सामान्य चोटप’टकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेस’मय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।

मीन राशि  – पारीवारिक साथस’हयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसि’लताको कदर हुने योग रहेकोछ । साजे’दारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता ज’नाउने अवसर प्राप्त रहनेछ

प्रतिकृया दिनुहोस्