नेपालमा गत शनिवा&र सलह किरा प्रवेश गरेको छ । त्यो प्रवेश गरेसँगै सरकारले त्यसमा विभिन्न अध्ययन अनुसन्धान शुरु गरेको छ । सलह किरालाई व्यवसा’यिक रुप दिन पनि सरकारले त’यारी गरिरहेको छ ।
सलह किरा मारेर ल्याउनेलाई सरकारले रकम दिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा.हरिब’हादुर केसीले बताए । प्रदेश ५ मा सलह किरा मारेर ल्याउने’लाई किलोको २० रुपि’याँ दिने त्यहाँको सरकारले घोषणा नै गरेको छ, केन्द्रबाट पनि यस्तो घोषणा गर्ने हो कि भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
भारत, पाकिस्तान लगायत’का देशमा पनि त्यहाँका सरकारले सलह किरा सर्वसधार&णबाट खरिद गर्ने गरेको छ । अब मन्त्राल&यले पनि त्यसको बारेमा सोच्ने हो कि भन्ने छलफल भइरहेको छ ।
उनले भने– ‘२० रुपियाँ मात्र होइन, किलोको ए’कसय दुई सय दिने हो भने त्यसलाई मार्न कि&सान तथा सर्वसधारणले अझै सक्रिय हुने हो कि जस्तो लागेको छ । त्यतातिर पनि छल’फल भइरहेको छ ।’
सलह किरा दाना’का लागि एकदमै पौष्टिक तत्व मानिन्छ । नेपालमा त्यसको खपत कति हुन्छ त्यो बेग्लै कुरा हो तर विदे’शतिर यसलाई दानाको रुपमा मात्र होइन मानि&सले पनि खाने गरेको बताउँदै पर्सामा हिजो मात्रै सलह किरा मारेर खाएको रिपोर्ट मन्त्रालयलाई प्राप्त भएको उनले बताए । मानिसका लागि पनि य’सबाट पौष्टिक तत्व प्राप्त हुने बताइन्छ ।
प्लान्ट क्वारेन्टा’इन तथा विषा’दी व्यवस्थापन केन्द्र विषादी विज्ञ महेश आचार्यले सलह किरा मान्छेले पनि खान सक्ने र यसमा राँगा–खसीको मासुमा भन्दा बढी पौ’ष्टिक तत्व पाइने बताए । यसलाई कति’पय देशमा व्यवसायिक रुपमा पनि प्रयोगमा ल्याइएको उनले बताए ।
त्यस्तै नेपालमा एक व्यक्तिले सलह खाएको भन्दै मिडियामा आएका छन्, हेर्नुहोस् भिडियोमा सम्पूर्ण नालीबेली…
प्रतिकृया दिनुहोस्