Monday, October 2

लामो समयपछि पल शाह र स्वस्तिमा खड्काको जुर्यो जोडी

July 4, 2020 1701

नेपाली चलचित्रमा पछिल्लो सम’यको दुई चर्चित नायक नायिका पल शाह र स्वस्तिमा खड्का’को अभिनयमा नयाँ म्युजिक भि’डियो बजारमा आउने भएको छ ।

गायक सरोज ओली र स्मिता दाहालको स्व’रमा रहेको ‘मायालु तिमी कता छौं २’ भिडियोमा पल शाह र स्वस्तिमा खड्काले लामो समयपछि एकसाथ काम गरेका हुन् । अहिले’सम्म यी जोडीले एउटै फिल्ममा भने काम गरेका’ छैनन् ।

मायालु तिमी कता छौं २ गीतको भिडियो साउन १ गतेबाट डिजिटल बजारमा आउने भएको छ । विश्वभर फैलिर’हेको कोरोना भाइरस (कोभिड-१९) कारण सरकारले गरेको लकडाउ’नमा झण्डै तीन महिना घरमा बसेका क’लाकारहरु बिस्तारै सामा’जिक दूरी कायम गरेर काममा फर्किन सुरु गरेका छन् ।

बन्दा बन्दीमै छायांकन गरिएको सरोज ओली’को ‘ए है माया’ गीतको म्युजिक भिडियो’लाई युट्युबमा सार्वज’निक गरिएको छोटोे समयमै ४६ लाख भन्दा धेरैपटक हेरिएको छ । उक्त भिडियोमा पल शाह , रियाशा दाहाल, साग’र लम्साल बले लगायतका कलाकार’हरुको बेजोड अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्