Friday, September 22

खुमन अधिकारीलको यसपालिको तीज गीत भयो भाइ’रल…

July 4, 2020 2279

विश्वभर कोरोना भा’इरस (कोभिड-19) ले म’हामारीको अवस्था सि:र्जना गरिर’हेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रा’सले विश्वका अन्य देशसङ्गै नेपाल पनि बि:गत ३ महिना यता लक’डाउनमा गुज्रिएको छ ।

लकडाउ’नले गर्दा जो कोहिसङ्ग पनि भेटघाटको लागी सहज वाता’वरण छैन । जसको प्रत्यक्ष असर लो’कप्रिय गायक खुमन अधिका’रीलाई समेत परेको छ ।

लामो समय देश लकडाउनले गुज्रिएको अवस्था’मा आफ्नी प्रेमिकालाई भेट्न नपा’एर गायक अधिका’री छट्पटीएका छन्, जुन छट्पटी उनको वास्तविक जीवनमा आधा’रित नभई उनले गाएको नयाँ तीजको गीतमा देख्न स’किन्छ ।

लामो समय कोरोना भाइ:रसको त्रासले प्रेमीप्रेमिका भेट्न नपा’एर आत्तिएर छिट्टै भेट्न आग्रह गरेको भाव समेटि’एको तिज गीत सार्वजनिक भएको छ ।

शिवदर्शन फिल्मसले “कहिलेकाही त भेटम” बोलको ती’जको गित सार्वजनिक गरेको हो । जुन तिज गि’तमा गायक खुमन अधिकारी सङ्गै लोकप्रिय गा’यिका शान्ती श्री परियारले स्वर दिएकी छन् ।

गायक अधि’कारीकै सङ्गित संयोजन रहेको उक्त गीत बैकुण्ठ महतले लेखेका हुन् ।उक्त गितको भिडि’योमा चर्चित मोडल अञ्जली अधिकारीसङ्गै गायक खुमन अधि’कारीले अभिनय तथा नृत्य गरेका छन् ।

भिडि’योमा उनको नृत्य पनि उत्कृष्ट देख्न सकिन्छ । भिडि’योलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । उक्त भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्