Monday, March 20

साँच्चिकै सलह खान हुन्छ की हुदैन ? हेर्नुहोस्

July 4, 2020 1657

कोरोना भाइरसको आतङ्क’ले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानि’सको ज्या’न लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।

विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युब’मै भेटिन्छन् । नेपाल’मा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखा’एका छन् ।

जोशी भन्छन्: मीठो मानेर खाए

काठमाडौँं उपत्यका’वासीले वर्षौंअ’घि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देख्नुभयो । उहाँले त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमा’डौँका मानि’सले खाएको समेत देख्नुभएको छ ।

उहाँका अनुसार सल’ह आकाशै ढाकेर आएका थिए । करोडौँ सङ्ख्या’मा थिए भन्ने उहाँको अनुमान छ । उहाँ स’लहले बादल जस्तै सूर्य नै नदेखिने अँध्यारो बनाइदि’एका थिए भनेर स्मरण गर्नुहुन्छ ।

सलह जहाँ बस्यो रु’खपात, धान बा’ली त्यहाँको हरियाली सखाप बनेको उहाँ सम्झनुहुन्छ । उपत्यका त्यो समय खेत नै खेत अनि वरिपरि हरियाली जङ्गलले भरिएको थियो । सलह’ले खाएपछि बुच्चे र ठुटे बोटबिरुवा हेरेर किसान दिक्क भएका थिए ।

उहाँका अनुसार काठ’माडौँका विभिन्न स्थानका मानि’सले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे । शताब्दी पुरुष जोशी आफू खाने अनि म’सला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखा’एको मैले देखेको हुँ भन्नुहुन्छ ।

एक भागको दुई पैसादेखि चार पैसा सम्म:मा बेच्ने गरेका थिए । उहाँको कथनले नेपाल:मा सलहले आ:तङ्क मच्चाएको र मानिसले खाए’को पनि पुष्टि हुन्छ । सरदार भीमबहादुर पाँडले त्यस बखतको नेपाल पुस्तकमा वि. सं. १९८५ मा आ’काशै ढाक्ने गरी नेपा:लमा सलह आएको उल्लेख गर्नुभएको छ ।

उहाँले सलहले अनिकाल नै पारेको र मानिसले सलह खा:एको पनि चर्चा गर्नुभएको छ । पछि’ल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पका:एर खाने प्रवृत्ति पनि देखि’एको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् ।

खान हुन्न कोरो’ना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्ववि’द्यालयका कीट विज्ञ डा. प्रेमबहादुर बुढा सल’हमा उच्च प्रोटिन हुने भएकाले खान हुने बता’उनुहुन्छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्