Friday, June 9

पाँडेले खुपीका बा लाई नाइटो भन्दा तल भने पछि सबै हाँसेर मुर्छा परे ( भिडियो सहित)

January 25, 2021 2803

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आएका छन् ।

पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट आफु प्रभावित भएर कार्यक्रम हिमालय टेलिभिजनबाट ल्याएको निर्देशक कुमार कट्टेलले बताए । ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजेबाट प्रसारण भइरहेको छ ।हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गरेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत अनुबन्धित भएको छ ।

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगा’यत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कला’कार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आ’एका छन् ।
यिनी टीम ले एक युटुब चानेल संग गरेको यो रमाइलो कुराकानी…

प्रतिकृया दिनुहोस्