Saturday, October 16

अञ्जली अधिकारी र मेलिना राईको तीज गीत भयो भाइरल (भिडियोसहित)

July 4, 2020 2697

तिज आउन केही महिना रहदा नेपाली सांगि’तिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। आउदै गरेको हरिता’लिका तिजको शुभकामना सहित ““वर्त बसेको” ”बोलको उक्त गितको म्युजिक भिडियो शालिग्राम इन्टरटेन्मेन्त को अफिसियल युट्युब मार्फत सार्व’जनिक भएको हो ।

शालिग्राम इन्टरटेन्मेन्तको प्रस्तुति“वर्त बसेको”गीतमा पछिल्लो युवा पुस्ताकी चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । सुर्य न्यौपानेको शब्द सृजना तथा संगीत रहेको छ । उक्त गितको म्यु’जिक भिडियोमा अन्जली अधिकारि,रुबिना अधि’कारि र आयुश केसीको अभिनय रहेको छ ।

गितको म्युजिक भिडि’योको निर्देशन तथा कोरियोगरफ काजिश श्रेष्ठले गरेका हुन् भने छायाकंन अर्जुन तिवारी टि’मले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन दिपक बि’ष्टले गरेका हुन् ।

बहुप्रति’भाका धनि निर्देशक,कोरियोगरफ तथा मोडल श्रेष्ठ’ले दर्जनौ म्युजिक भिडियोमा अभिनय र निर्देशन गरिसकेका छन् । हेर्नुहोस यो म्युजिक भिडियो….

प्रतिकृया दिनुहोस्