Tuesday, December 5

रचना रिमाल किन रोईन् ? फोटो फिरिममा प्रतापले गाउँदा यसो भनिन् (भिडियोसहित)

July 4, 2020 1591

बन्दीको अवस्थामा भए पनि नेपालीहरु रमाईरहेका छन् । नेपालमा बढ्दै गएको सामाजिक संजालको लोकप्रिय’तासंगै आफुलाई पनि लोक’प्रिय बनाएको धेरै उदाहरणहरु नेपालमा छन् ।

यस्तै माध्यमका का’रण नेपाली संगीत उधोगला’ई पनि केही माथी उठ्न महत्त्वपूर्ण सहयोग पुग्न सफल भएको बुझ्न सकिन्छ । यता सामाजिक संजालकै माध्यम:बाट सबैको मुख’मा झुन्डि’न सफल गीत हो फोटो फिरिममा ।

हाल यो गीत&को मेल भर्सन पनि रेकर्ड गरि’एको छ । रचना रिमालको आवाजमा रहेको फोटो फिरिममा रे युट्युब, टिकटक लगाय’तका सामाजिक सं’जालमा सर्वाधिक चर्चा बटुल्न सफल भयो ।

त्यो पनि अत्यन्तै छो’टो समयमा । नेपाल आईडल’बाट चर्चाको सिखर चुम्दै गरेकी रचनाको स्वरलाई सबैले वाहवाही गरिरहेको बेला यो गीत युट्युबमा सार्बजनिक गरिएको थियो ।

यसैबिच रच:ना रिमाल झापाबाट लकडाउ’नपछि काठमाडौं आएकी छिन्, उनले झापामा रहँदा आफु कामलाई मिस गर्दै दुखी भएको बताईन् । प्रताप दासको आवा’जमा फोटो फिरि’ममाको पुरुष भ’र्सन को भिडियो आउनै लाग्दा रचनाले यस्तो भनिन्। भि’डियो हेर्नुस

प्रतिकृया दिनुहोस्