फिल्म निर्माता तथा अ’भिनेता भुवन केसीलाई फेरी अर्की महिलाले पनि दु’ब्र्य’वहार गरेको भन्दै सामाजिक सञ्जा’लमा सार्वज’निक भएकी छन् ।
उनले भुवन के’सीले आफुलाई सामाजिक सञ्जा’ल मार्फत दु’ब्र्यव’हार गरेको आरोप लगाएकी छन् । उनी स्वेता रेग्मी हुन् । स्वेताले भुवनले आफुलाई पनि सामा’जिक सञ्जाल फेस’वुक च्याटमा कुरा गर्दै अपश’ब्द बोलेको बताएकी छन् ।
उनले भुवनले च्याटमा बोले’को कुराको स्कृन सर्ट पनि सार्वजनिक गरिदिएकी छन् । उनी क्यानेडामा बस्दै आएकी छन् । उनले सामा’जिक सञ्जा’ल फेसवुकमा एक भिडियो पनि सार्व’जनिक गरेकी छन् ।
उनले आफुले भुवन केसीसंग गरे’को सो कुरा सार्वज’निक गर्नुको पछाडी आफु दुब्र्यवहारमा परेको हो भनेर जानकारी दिनुभन्दा पनि अभिनेत्री सामग्रीले आफुलाई भ’एको दुब्र्यवहारको कु’रा गर्दा उनी माथि लगाइएको आरोपका कारण सार्वजनिक गरेको बताएकी छन् ।
उनले कुनै पनि म’हिलाले आफु माथि त्यस्ता कुरा तत्का’ल सार्वजनिक नगरेको भनेर साम्राज्ञीलाई प्रश्न आइ’रहेका कारण उनले आफुले पनि विभिन्न कारणले तत्काल त्यसको वि’रोध गर्न नसकेको बताएकी छन् । महिलाहरुले आफ्ना’ कुरा सार्वजनिक गर्दा पर्ने विभिन्न पक्षका बारेमा सोचेर तत्काल सार्वजनिक गर्न नसक्ने बताएकी छन् ।
उनले साम्राज्ञी त्यती’बेला निकै सानो उमेरको भएका कार’ण र कसैले पनि सहयोग नगरे’का कारण उनले सार्वजनिक गर्न नस’केको हुन सक्ने बताएकी छन् ।
उनले भुवनले आफुलाई लेखे’को म्यासेजको स्कृन सट सार्वजनिक गर्दै आफुलाई फिल्ममा अफर गरेको बताए’की छन् । आफ्नो १३ र ८ वर्षको छोरा छोरी भएको र तस्बिर हेरेर आ’फुलाई निकै सुन्दर भन्दै फिल्म’को अफर गरेको उनको भनाई छ ।
अभिनेत्री साम्रा’ज्ञीले अभि’नेता भुवनले आफुलाई दुब्र्य’वहार गरेको भन्दै सार्वजनिक गरेपछि भएको चर्चा से’लाउन नपाउँदै फेरी स्वे’ताले पनि भुवनलाई त्यस्तै आरोप लगाएकी छन् ।
भुवनले आफु’माथि साम्राज्ञीले लगाएको आरो’प झुटो भन्दै छानवि’नका लागि चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै खुला चुनौ’ती समेत दिएका छन् । भिडियो हेर्नुहो’स्….
प्रतिकृया दिनुहोस्