नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्या’न गुमा’उनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृ’त्यु भएको हो । पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृ’त्यु भएको मन्त्रालयले जनाएको छ।
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोग’का दीर्घ’रोगी रहेको जनाइएको छ । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसो’लेशनमा भर्ना गरिएकोमा उनको मृ’त्यु भएको हो ।
यसैगरी त्रिवि शिक्षण अस्पतालमा मृ’त्यु भएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृ त्यु हुनेको संख्या ३४ पुगेको हो ।
यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपा’ल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृ:त्यु भएको छ ।
त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजु’राकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवा’का ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्या’न गएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृ:त्यु भएको छ ।
त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएक एक पुरुष रहेका छन् ।
त्यस्तै दाङमा अचेत अवस्था’मा भेटिएर मृ:त्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृ’त्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पताल’मा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ व’र्षीय पुरुषको कोरोना’का कारण मृ’त्यु भएको भएको छ ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दी’की एक कोरो’ना संक्रमित शिशुको उपचारका क्रममा मृ’त्यु भएको छ भने
काठमाडौको एक अस्पताल’मा ज्यान गुमाएका काठमा’डौंका एक ८५ वर्षीय पुरुष गरी कोरोनाले ज्या’न गुमाउने’को संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । खबर हब (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्