मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मायाप्रेम तथा पतिपत्नी बीचको सम्बन्धमा विश्वास’को वातावरण मजबुत भएर जानेछ । पारि’वारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजनग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारेर आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्र’योग गरेर निरन्तरता दिन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मायाप्रेम तथा दा’म्पत्य जीवनको गाठो झन् मज’भुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना सम’स्या हल भएर जानेछ । खो’जमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाइ लेखा’इमा अरुभन्दा एक कदम अगी बढि नति’जा आफैतिर ल्याउन सकिनेछ । भौतिक ‘तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर ‘जानेछ । कृषि तथा पशु’पालन व्यावसायमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
जनताको काम गर्न सक्दा’मात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलव्धी मु’लक नतिजा नआए पनि आगामी दिनहरुमा का’म गर्न सहज हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीरण गरी मनग्गे लाभ लिन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाजुभाई तथा छिमेकीबाट तपाईंले शुरु गरेको का’ममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्र’गाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमा’नसमा लैजान सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्त तथा परिवारको साथ रहने हुदा उप:लव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिने हरुका लागी स:मय घातक रहेकोछ । प्रेममा रमाउ:न चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धी:हरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परि:वार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरुको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । रा:जनीति तथा समाजसे’वामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा गडबड आई दैनिक काम::काज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्या:पार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचा:हादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साथीभाई तथा नातागो’ताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रो’तहरु बढाउन सकि’नेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माता पिताको सहयोगले राम्रा कामगरी समा’जमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापार’मा मन्दी आउने तथा घाटा लाग्नेछ । आफ्ना विचा’रहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सुविशिष्ट व्याक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । प्रविधिको सहयोगले पढा’इ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अ’नुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामि’प्यता बढेर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
। आफन्त’ तथा आफूले मन पराएको मानि’ससँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पत्ति तथा सवारी साध’नको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्यम रहेको छ । आफ्ना विचारहरु जन’मानसमा लैजान सकिनेछ ।
तपाईंको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्