Thursday, December 7

आज असार २१ गते आईतबारको राशिफल हेर्नुहोस्…

July 5, 2020 1243

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भइ उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशं’गमा रमाउन चाह’नेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भू’मिमा हुनुहुन्छ भने सरसफा’इमा विशेष ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा समस्या’ आउने हुनाले आ’हार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुशार अपडेट नहुँदा अरु’भन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी न’गर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजा’दा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसाथीसँग ठाकठुक पर्नेछ । आ’र्थिक संकटले दैनि’की प्रभावित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सह’योग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । मा’या प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जी’वन खुसी रहनेछ । पाहुना लागेर कतै जादा आथित्यको सत्का’र तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनैपनि प्रतिस्पर्धामा तपाईँको नम अग्र स्थान’मा आउनेछ । बि’छोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । सरकारि कार्या’लयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा माव’ली पक्षबाट सहयोग पाइनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मु’द्दाहरु हल भएर जानेछन् भने मित्रहरु’को सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मे’हनत गर्दा नतिजा आफै’तिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्र’योग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुबि’धाहरु प्रयोग गर्न नपा’उँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रति’स्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसके’जस्तो हुनेछ । घर परिवार तथा’ साथीहरुबाट टाढिएर यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामि’प्यता बढेर जाने तथा मिल्ने साथी’को सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ ले’खाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरी प्रशि’द्धि कमाउ’न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) असजिलो परिस्थितिहरुलाई बुद्धि’मता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवनसाथीको सहयोगले उत्पाद’न मुलक काम ग’र्न सकिनेछ । पारिवारीक सभा समारोहका सहभागि भइ मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कुटुम्ब’सँग कुनै पनि कारोबार गर्दा ध्यान दिनु’होला सामान्य मनमुटाब सिर्जना हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति’कर्मिहरुका लागि जनता’को काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका ला’गि मेहनत गरि अध्ययन गर्दा उत्कृष्ट न’तिजा हात पार्ने योग रहेकोछ । तरपनि वाहि’री वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अर्थ संकलन तथा आ’र्थिक अवस्था कमजोर रहने हुँदा बिदेश तथा बिदेशसँग सम्बन्धित कामहरु रोकिन सक्छ । विदेशी लगानीमा सञ्चालित सस्थाबा’ट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वा’स गर्न नसक्दा लामो समय दे’खिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले आम्दानी हुनेछ । बुवाको धन प’रिचालन गरि लाभ लिन सकिनेछ । दाजु’भाइको सहयोगले सवारि साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ । अध्य’यनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थान’मा तपाईँको नाम आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समयदेखि रोकिएर बसेका कामहरुलाई निरन्तर’ता दिन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो न’तिजा हात लाग्नेछ । गीत संगीत तथा मोड’लिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाज’सेवामा जनताको का’म गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्