Thursday, May 6

आजको डलर सहित अन्य मुलुकको मुद्राको भाउ हेर्नुहोस्…

July 5, 2020 1006

आज असार २१ गते (५ जुलाई, आइतबार) अमेरिकी डल:रसहित प्राय सबै देशका मुद्राको भाउ घटेको छ। विश्वभर कोरोना भाइरसको महामा’रीकाबीच विदेशी मुद्राको विनिम’यदरमा पनि भारी उतार च:ढाब आएको राष्ट्र बैँकले जनाएको छ ।

आज अमे’रिकी डलर एकको खरिद’दर ११९ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७२ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८१ पैसा तथा बिक्रि’दर १ सय ३४ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्र’लिङ एकको खरिददर १४८ रुपैयाँ ४२ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १७ पैसा रहेको छ। सा’उदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

कतारी रियाल एक’को खरिददर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ रहेको छ। युएई दिरा’म एक’को खरिददर ३२ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिद’दर २७ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ। कुवेती दिनार एकको खरि’ददर ३८६ रुपैयाँ ९३ पैसा तथा बिक्रि’दर ३८८ रुपैयाँ ८८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१५ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ५१ पैसा रहेको छ।

तालिकामा पनि हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्