Sunday, May 16

टिका सानुको यो बर्षको धमाके’दार तिज गीत (हेर्नुहोस् भिडियो)

July 5, 2020 1664

अहिले यतिबेलाको समयमा मन’सुन संगै तिज का गित हरु घर घरमा बजिरहेका सुन्न सकिन्छ। बारीमा हरिया मकै बोटै भरि पहेला अम्बा संगै झमझम झरी परिर’हेका छन्।

थुप्रै तीजका गितहरु बजारमा सार्ब’जनिक भय संगै केहि गि’तहरु युटुबको उत्क्रिष्ट सुचिमा पर्न सफल पनि भय’का छन्। यस्तै राम्रो गीतहरु बजारमा आउने क्रम जारि नै छन्।

चर्चित गायि’का टिका सानु र भूमिका गि’रीको सुमधुर आवाजमा प्रतिभाशा’ली कलाकार शरद पाण्डे को शब्द सिर्जनामा बहुप्रतिभाको धनि अर्जुन सापकोटाको लय सिर्जनामा भूमि’का गिरि र टिका सानुको तिज गित बजारमा सार्ब’जनिक भयको छ।

राजकुमार मगरको निर्देश’नमा अमर सुनारको कोरियो’ग्राफीमा सागर गौतमको उत्क्रिष्ट छा’यांकन रहेको छ भने राजकुमार मगरको सम्पादन रहेको छ।

रुबिना अधिकारि , आरुषी मगर , टिका सानु र भूमिका गिरीको अभिनयमा भूमिका गिरीकै आधि’कारिक युटु’ब च्यानलबाट सार्बजनिक भयको छ। हेरेर सल्लाह सुझा’ब प्रतिक्रिया दिन नभुल्नु होला।

प्रतिकृया दिनुहोस्