कोरोना भाइरस (कोभिड-१९) का कारण खाडी’मुलुक साउदी अरबको राजधानी रिया’दमा अलपत्र परेका नेपालीहरु यहि जुन ६ गते नेपाल एयरलाइन्सको पाचौं चार्टर उडानबाट स्वदेश ल्याउने भएको छ ।
साउदीमा समस्या परेर स्वदेश फर्कन दूतावा’समा नाम टिपाएकाहरुको प्राथमिकता अनुसार दूतावासले नामावली सार्वजनिक गरेको छ ।
मिति ६ जुलाई २०२० मा नेपाल एयरला’ईन्सले रियादबाट गर्ने पाचौँ चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना
नेपाल एयरलाइन्सले साउदी अरब’को रियादबाट यही मिति ६ जुलाई २०२० मा पाचौँ उडान गर्ने जानकारी प्राप्त भएको छ ।
उक्त उडानबाट स्वदेश फर्कने नेपालीह’रुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिका’रिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि’ यसै सूचनामा समे’त संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।
– हवाई भाडा दर: अमेरिकी डलर ४६५ (साउदी रियाल करिब १७५०)
– राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हाल’सम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।
– कोभिड १९ को परी’क्षण सकभर आफ्नो कम्पनी’मार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्था’नमा परी’क्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नु’हुनेछ ।
(कोभिड-१९ परिक्षण नेगेटिभ भएको काग’जात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला )
– यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
– स्वदेश फर्किने सबैजनाले काठ’माडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेन’टाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
थप जानकारीको लागि यहाँ थिच्नुहोस् ।।
प्रतिकृया दिनुहोस्