March 2, 2020 3735
लोकप्रिय नायक निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयको २ दशक बढी समय बिताइ’सकेका छन् । पिंज’डा नामक फिल्मबाट नेपाली चलचित्र क्षेत्र’मा प्रवेश गरे”का एक्स न स्टार निखिल’को पहिलो फिल्मबाट नै उनले च’र्चा कमाए ।
पिंजडामा ७ तला’बाट हाम फालेपछि निखिल’ले एक्पछि अर्को फिल्म पाउँदै गए ।निखि’लले पहिलो फिल्म खेल्दा उनी भारतमा संर्घषरत थिए । त्यसपछि उनलाई भ्याई नभ्याई भयो ।
उनको चर्चा चु’लीएपछि कुनै समय निखि’लले एकै वर्षमा १६ वटा फिल्म समेत खेले । एक अन्तरवा’र्तामा निखि’लले आफ्नो संर्घ’षका दिन यसरी सम्झिए । हेर्नुहोस् सुरज’सिंह ठकुरी ले गरेको कुरा कानी
प्रतिकृया दिनुहोस्