July 5, 2020 1763
भारतको महाराष्ट्र राज्य’मा एक जनाले सुनको मास्क बनाएका छन् । भारत’को पुनेका शंकर कुराडेले ३ लाख रुपै’याँको लगानीमा सुनको मास्क बनाएका हुन् ।
सुनको मास्क लगा’एर हिँड्ने उ’नलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालि’एको छ। मास्कमा साढे पाँच तोला सुन लागेको छ। मास्क’मा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ ।
सुनका सौ’खिन एवं दैनिक तीन तोला बरा’रको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुना’रसँग सम्पर्क उनले सुनको पनि मास्क बनाए ।
उनको मास्क एक हप्ता लगाएर बनाइ’एको हो। शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सह’योग गर्ने पनि बताएका छन् । – एजेन्सी
प्रतिकृया दिनुहोस्