एक हाइप्रोफा’इल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जे’ल र साढे २२ लाख रुपैयाँ ज’रिवानाको स’जाय पाएकी छिन् ।
मिश्रकी बेली डान्सर सामा एल मेसी’लाई यहाँको अदालतले शनिबार ३ वर्ष जे’ल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको सजाय सुनाएको अल ज’जीराले जनाएको छ । उनी गएको अप्रिलमा प’क्राउ परेकी थिइन् ।
कायरोको एक अदा’लतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानि’सहरुसँग दु’र्व्यवहार र अनै’तिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामा’जिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् ।
उनले आफ्ना भि’डियोहरु लो’कप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्व’जनिक रुपमा मानिसहरुको उत्ते’जना बढाउने काम गरेको आ’रोप ल’गाइएको थियो ।
हेर्नुहोस उनको भिडियो –
प्रतिकृया दिनुहोस्