Monday, June 21

प्रीति आलेको धमाकेदार गीत भयो भाइरल (भिडियो सहित)

July 5, 2020 1794

चर्चित गा’यक रमेश राज भट्टराई र प्रिती आ’लेको स्वरमा नयाँ गीत ‘मै आउछु दौडी ’ सार्व’जनिक भएको छ । सार्वजनिक गीतमा माधव न्यौपानेको शब्द र संगीत रमेश राज भट्टरा’ईकै रहेको छ ।

 

यसअघि रमेशरा’जको “बेहुला बना’उछु भन्थी बोहुला बनाएर गई” ,”खुट्टा भय जुत्ता” जस्ता गीतहरुले निकै चर्चा कमाएका छन् ।

गीतको म्युजि’क भिडियोमा ‘लालुमै” गर्ल शृष्ठी खड्का र दिपक कार्कीको अभिनय रहेको छ, त्यस्तै सम्पा’दन नवि’न घर्ती मगर र निर्देश’न शंकर बि.सीको रहेको छ।

हेर्नुहोस् भिडियो…

प्रतिकृया दिनुहोस्