July 5, 2020 2368
चर्चित गा’यक रमेश राज भट्टराई र प्रिती आ’लेको स्वरमा नयाँ गीत ‘मै आउछु दौडी ’ सार्व’जनिक भएको छ । सार्वजनिक गीतमा माधव न्यौपानेको शब्द र संगीत रमेश राज भट्टरा’ईकै रहेको छ ।
यसअघि रमेशरा’जको “बेहुला बना’उछु भन्थी बोहुला बनाएर गई” ,”खुट्टा भय जुत्ता” जस्ता गीतहरुले निकै चर्चा कमाएका छन् ।
गीतको म्युजि’क भिडियोमा ‘लालुमै” गर्ल शृष्ठी खड्का र दिपक कार्कीको अभिनय रहेको छ, त्यस्तै सम्पा’दन नवि’न घर्ती मगर र निर्देश’न शंकर बि.सीको रहेको छ।
हेर्नुहोस् भिडियो…
प्रतिकृया दिनुहोस्