Sunday, March 7

काउली बुढीको धमाकेदार तिज ब्याटल ” बालै फरर”(हेर्नुहोस् भिडियो)

July 5, 2020 1056

सन्ध्या बुढा (काउली बुढी) मोहन खड्क’को स्वरमा रहेको तिज ब्याटल “बालै फरर” सार्वजनिक गरिएको छ। मोहन खड्काको आफ्नै यूटूब च्यानल मार्फत सार्वज’निक गरियको यो गीत’मा शब्द नेत्र अर्या’लको छ भने संगीत मोहन खड्का आफैले गरेका छन्।

सधै सेन्टी गीत गाउने मोहन खड्काले यसपा’लीको तिजमा भने ब्याटल ल्याएर आए’का छन ,उनको यो गीतले कत्तीको सफलता पाउछ त्यो भने हेर्न बाँकीनै छ्।

यो गीतको म्युजिक भिडियो निकै रमा’ईलो बनाईएको छ,भिडियोमा ओवी राईमा’झी,सन्ध्या बुढा ,रामचन्द्र अधिकारी लगा’एतका थुप्रै कलाकारहरु रहेका छन्। भिडियोलाई निर्देशन बिक्र’म चौहान,छायांकन करण चैसीर र सम्पादन अमृत चापागाईले गरेका छन्।

हेर्नुहोस् भिडियो ….

प्रतिकृया दिनुहोस्