जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता केसी थापाको ह’त्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई प’क्राउ गरी सार्वजनिक गरि सकेको छ ।
मृ’तक केसीको ह’त्यामा उनकै ससु’रा प्रकाश थापा, कान्छि नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा संलग्न देखिएको मकवानपुर प्रहरी’ले जनाएको छ ।
सुस्मितालाई आफ्नै घरको भान्सा कोठा’मा ससुरा, सासु र कान्छि नन्दले लठि, लोरोलगायतले टा,उकोमा हि’र्काएर मा’रेको प्रहरीको अ’नुसन्धानबाट खुलेको छ ।
जेठी नन्द दुर्गा थापा भने त्यसदिन काठ’माडौँ भएको प्रहरीले जनाएको छ । हेटौँडा उपमहान’गरपालिका वडा नम्वर ४ घर भएकी २६ बर्षकी थापा असार २ गते मृ’त अवस्थामा फेला परे’की थिईन् ।
प्रहरीको प्रारम्भीक अनु’सन्धानबाट सुस्मितालाई ससुरा प्रकाश थापाले केही दिन अघि बाथरुममा यौ’न दू’र्व्यवहारको प्रयास समे’त गरेको खुलेको छ । अभियु’क्तहरुलाई जन्म’कै दको स’जाँय माग गरिने प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्