Wednesday, May 12

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस….

July 5, 2020 878

नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइ’रसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या १५ हजार ७८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार निय’मित लाइ&भ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनामा कोरो’ना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस

डा गौतमका अनु’सार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्ष’णमा झापाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला विराटनगरमा पाँच’थरका एकजना ताप्लेजुङका २ जना र मोरङका २ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला जनकपु’रमा धनुषाका २७ जना सिराहाका एकजना र महोत्त’रीका १२ जना रहेका छन् ।

नारायणी अस्पतालमा गरि’एको परीक्षणमा वीरगंजमा पर्साका एकजनामा पनि कोरोना सं’क्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्ष’णमा अर्घाखाँ’चीका एकजना, बैतडीका ३ जना,

कैलालीका १४ जना, कपिलव’स्तुका एकजना, काठ’माडौंका ५ जना नुवाकोटका एक’जना, रौतहटका २ जना, सल्यानका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै भरतपुरका अस्पता’ल चितवनमा गरिएको परीक्षणमा मक’वानपुरका एकजना, किटजन्य रोग अनुसन्धान तथा ता’लिम केन्द्र हेटौडामा रौतहटका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्प’ताल काठमाडौंमा गरिएको परीक्षण’मा काठमाडौंका एकजना, वित्रि शिक्षण अस्पताल महाराजगंजमा अर्घाखाँचीका २ जना, बाँकेका एकजना, बर्दियाका एकजना, काठ’माडौंका २१ जना, नुवाकोटका एक’जनामा संक्रमण पुष्टी भएको छ ।

सर्लाहीका एकजना, भक्तपुरका एक’जना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका एकजना, ललितपुरका २ जना, म्याग्दीका एकजना र धा’दिङका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला पोखरामा गरिएको परी’क्षणमा बाग्लुङका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, लम’जुङका एकजना र गोरखाका एक’जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, नलवपरासीका एकजना, प्युठानका ११ जना र रुपन्दे’हीका एकजना संक्रमि’त भएका छन् ।

डा गौतमका अनुसार भेरी अस्पताल नेपाल’गंजमा गरिएको परीक्षणमा सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङ्जाका एकजना, बर्दिया’का ४ जना संक्रमित भएका छन् । यस्तै दैलेखको प्रयोगशालामा दैलेखका ५ जना र सुर्खेतका २ जना संक्र’मित भएका छन् ।

यस्तै चौरजहारी नगरपालिकामा रहेको प्रयोगशा’लामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा गरिएको परीक्षणमा बाजुराका २० जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ । यस्तै डडेल्धुरा अस्पतालको प्रयोग’शालामा डडेल्धुराका ३ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्प’तालमा गरिएको परीक्ष’णमा अछामका एकजना, बैतडीका एकजना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३ जना र कंचनपुरमा ३२ जना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १३२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरो’ना संक्रमणमुक्त भएका छन्। योसँगै नेपा’लमा कोरोना संक्रमण भएर निको हुने’को संख्या हालसम्म ६ हजार ५४७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यले जानकारी दिएको हो। मन्त्राल’यका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस’को संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्या’न गुमा’उनेको संख्या ३४ पुगेको छ । – खबर हब (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्