Tuesday, March 28

काठमाण्डौंमा पनि फेसबूक लाइभ’मा आएर एक युवतीले गरिन आत्मह’त्या (भिडियोसहित)

July 5, 2020 1568

दागंमा एक युवतीले फेसवुक लाइभमै देहत्या’ग गरेको घ’टना सेलाउन नपाउँदै फेरी काठमाडौंमा त्यस्तै प्रकृतिको घ’टना भएको छ । काठमाडौं कारकेश्वर वासुकी नागटोल ९ मा फेरी त्यस्तै घट’ना भएको छ ।

उदयपुर घर भएकी सर्मिला मगरले फेसवुक लाइभ गर्दै देहत्या’ग गरेको घट’ना सार्वजनिक भएको छ । उनी राति करिब २ वजे फेसवुक लाइभ गर्दै देहत्या’ग गरेको हुन सक्ने छिमेकीले बताएका छन् ।

राती ९ वजेसम्म पनि सामान्य अवस्थामा देखिएकी उनी राती कोठामा एक्लै थिइन् । छिमेकी महिलाले भनिन्, हिँजो मैले दिनभर उनलाई मोवाइ’लमा विजी भएको देखेको थिए ।

कोठा भाडामा बस्नेहरु बताए अनुसार राती करिब १२ वजेतिर उनी पानी परेपछि कपडा उठाउन छ’तमा समेत पुगेकी थिइन् । तर विहान अवेर समेत उनको कोठा नखुलेपछि एउटै घरमा भाडा’मा बस्नेहरुले हेर्दा उनी मृ’त फेला परेकी थिइन् ।

छिमेकी र संगै कोठामा बस्नेह’रुसंग उनले यस अघि मलाई त बाँ’च्न मन छैन भन्दै आएकी थिइन् । संगै बस्ने एक महिला भन्छिन्, अस्ति मात्र यो लुगा सिलाएकी थिइन् । असार १५ गते दहि चिउ’रा खाने दिनमा त्यो लुगा पनि लगाएकी थिइन् । अहिले यहि लुगा लगा’एकै अवस्थामा मृ’त देखिएकी छन् ।

ति युवतीले स्टुल माथि चढेर सिलिगंमा स-लको पा सो लगाएर झु ण्डि एको अवस्थामा युवती’लाई स्थानियले देखेका थिए । एक जना स्थानिय तरकारी किन्न पसलमा आएका थिए ।

उनले चला’एको पसलमा तरकारी किन्न आएका यु’वाले सटर ढकढक्याएर बोलाउँदा युवती नआएपछि ति युवकले झ्या’लको पर्दा खोलेर हेर्दा युवतीलाई मृ’त देखेका थिए ।

त्यसपछि उनले अन्य स्थानि’यलाई खबर गरेका थिए । त्यस पछि प्रहरी आएर श’व पोष्टमा’र्टमका लागि लिएर गएको थियो । ति युवतीले केही दिन यता अस्वभाविक ब्यवहार देखा’उने गरेकी थिइन् ।

दिनभरी पनि झ्यालको नजिक आएर रु’दै बस्ने गरेकी थिइन् । छिमेकीले उनले रुँ’दै मोवाइलमा भिडि’यो बनाउँदै गरेको पनि देखेका थिए । एक जना पुरुषले भने यि युवती’लाई यहाँ आएर रुँ’दै बस्दै गरेको देखेको थिए ।

उनले झ्या’ल देखाउँदै भने, झु’लुक्क आउने जाने गर्थिन । अर्का ब्यक्तिले पनि उनी केही दिन यता आफुले संचालन गरेको पसलमा पनि बस्थिनन् । आफुहरु तर’कारी किन्न आउँदा पनि कोठामा बो’लाउन जानुपर्ने बताएका छन् । भि’डियो तल हेर्नुहोस….(ताजा खबर)

प्रतिकृया दिनुहोस्