Saturday, September 23

आज एक तोला सुन चाँदीको मूल्य कति पुग्यो ? हेर्नुहोस्…

July 5, 2020 2423

आइतबार सुनचाँदीको मुल्यमा कुनै घ’टबढ भएको छैन । शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारा्ेबार भएको छापावाल सुनको मूल्य आज स्थीर रही सोही मूल्य’मा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसा’यी महासंघले जनाएको छ ।

त्यस्तै आज आज तेजा’वी सुनको मुल्य प्रतितो’ला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि स्थीर रहेको छ । आज चाँदी प्रति’तोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्….

सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका न’याँ भोली देखी बजारमा ल्याउने भएको हो ।

सूचना सार्वजनिक जारी गर्दै राष्ट्र बैंकले ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो ।ती नोटमा निवर्त’मान गभर्नर डा। चिरञ्जिबी नेपालको हस्ताक्षर रहने जनाइएको छ ।

नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाए’को छ ।उक्त नोटहरुमा अघिल्लो भा’गमा सगरमाथाको चित्र र लालीगुँरासको पानी छाप रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नेपा’लीमा वि।सं २०७५ लेखिएको छ ।

अर्को भा’गमा हिउँ चितुवाको चित्र रहेको’ छ । बैकंका अनुसार नोटको मध्य भागमा नेपाल राष्ट्र बैंक लेखिएको हुने छ । बंकले सर्वसाधारणको जानकारीका लागी यो सुचना प्रका’शित गरेको हो ।

प्रतिकृया दिनुहोस्