उपत्यकाको कपनमा १४ वर्षीया किशोरी र माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि ब’लात्कार भएको छ । प्रहरीका अनुसार यी दुवै घ’टना गएराति भएका हुन् ।
१४ वर्षीया किशोरीलाई ललाईफकाई ब’लात्कार गरेको आ’रोपमा भैरहवा घर भई कपन बस्ने ४० वर्षीय देशबहादुर गुरुङलाई प्रहरीले प’क्राउ गरेको छ ।
गुरुङले ती किशोरीलाई प्रलोभनमा पारेर बला’त्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । ती किशोरीले आइतबार बिहान बौद्ध प्रहरीमा जाहे’री दिएपछि गुरुङ पक्रा’उ परेका हुन् ।
यस्तै माकलबारी घट’नामा पनि प्रहरीले दुई जनालाई पक्रा’उ गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएका भुवन बिष्ट र दोलखा घर भएका पासाङ शेर्पा प’क्राउ परेका हुन् ।
गएराति युवतीसँगै उनीहरुले र’क्सी खा’एका थिए । रक्सी’ले आफूलाई झ्याप बनाएपछि उनीहरुले बलात्का’र गरेको ती पी’डित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन् ।
पक्रा’उ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रह’रीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा नेपालमा बलात्का’रको ग्राफ बढ्दो छ ।
ब’लात्कार मात्र नभएर चोरी, ह’त्या र आत्मह’त्या जस्ता घट’नाहरु पनि बढेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् ।
चैत ११ देखि असार २० गतेसम्ममा बला’त्कारका ३ सयभन्दा बढी मु’द्धा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले बताए । यो संख्या लकडाउन अघिका दिनकै हारा’हारी हो । अर्थात लकडाउनको अवधिमा पनि बलात्का’रका घट’ना घटे’का छैनन् । – रातोपाटी
प्रतिकृया दिनुहोस्