Saturday, October 16

कुलमान घिसिङ्गका पिताको नि’धन

July 6, 2020 839

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ’शोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा नि’धन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्व’र्गीय घिसिङको स्वयम्भुमा अन्त्ये’ष्टि गरिने छ।

९८ बर्षिय घिसिङ बाथरुम जाने क्रममा बेहो’स भएका थिए। दीर्घ’रोग केही पनि नभएका उनलाई मेडि’केयर हस्पिटल लगिएको थियो। त्यही उनको राति १० बजे नि’धन भएको हो।

स्व’र्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनको श्रीमतीको केही बर्षअघि नै नि’धन भइसकेको थियो। पिता कृपासिंह घिसिङको स्वयम्भुमा अन्त्ये’ष्टि गरिने जनाइएको छ ।

निर्देशक घिसिङका पिताको नि’धनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् । कुलमान घिसिङले देशव्यापी रुपमा लोड’सेडिङ्ग अन्त्य गर्न सफल भएका थिए ।

घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्था’त् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमा’डौंबाट लोडसेडिङ्ग मुक्त गर्ने कार्य परीक्षणको रुपमा शुरु गरे ।

सो परी’क्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देश’व्यापी रुपमा लोड’सेडिङ्ग अन्त्य गर्न उनी सफल भए । कुलमान जस्तो छोरालाइ जन्मदिने बुवाको निध’नको खबरले धेरैले दु:ख’ ब्याक्त गर्दै सामाजिक संजालमा सम’बेदना प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्