Monday, October 2

फेसबुकमा लाईभ गर्दै फेरि अर्की युवतीले गरिन् आत्मह’त्या

July 6, 2020 5574

भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा असार २० गते शनिबार राति एक युवतीले फेसबुक ला’इभ गरेर आ’त्मह त्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्या’लय चितवनका डिए’सपी तथा प्रवक्ता सूर्यबहादुर थापाका अनुसार कोठा भा’डामा वस्ने युवतीले फेसबुकमै ला’इभ गरेर आ’त्मह त्या गरेकी हुन् ।

उनीसँग अन्य दुईजना युवती पनि वस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर ला’इभ गरी आ’त्मह त्या गरेको प्रहरीको भनाइ छ ।

उनीरहेको कोठाबाट ला’गूऔ’षध सि’रिन्ज बरामद भएको पाइएको छ । श’व पो’स्टमार्टमका लागि भरतपुर अ’स्पतालमा राखिएको छ । घट’नाको का’रणबारे थप जानकारी लिने प्रयास भइरहे’को प्रवक्ता थापाले बताए । युवतीको नाम र ठेगाना प्रह’रीले गो प्य राखेको छ ।

केही दिन अगाडी पनि दाङ जिल्ला को तुल’सीपुर मा एक युवतीले समाजिक सन्जाल फेसबुकमा लाइ’भ गर्दै पा सो लगाइ आ’त्मह त्या गरेको थिइन । – नेपाल( टाइम बाट)

प्रतिकृया दिनुहोस्