Tuesday, December 5

हेर्नुहोस् विष्णु माझी’ले २ लाख पा’रिश्रमिक लिनु’को भित्रि का’रण (भि’डियो)

March 2, 2020 1402

विष्णु माझीको स्वरमा सजिएको यो गीत युट्युबबा’ट अहिलेसम्म साढे ५ करो’डले हेरि’सकेका छन् । लालुमाईमा उनै विष्णु माझी र सन्दीप न्यौपानेको स्वर छ । सो गीत’लाई युट्युबमा खोज्नेको संख्या २ करो’ड ६५ लाखभन्दा बढी देखिन्छ ।

छिपछिपे पानीमा लेऊ बोलको गीत’मा समेत उनै विष्णुको स्वर छ । यो गीतलाई झण्डै ७८ लाखले हेरिस’केका छन् । वसन्त थापा र विष्णु माझीको स्वर रहेको बोके’झारलाई झण्डै ७८ ला’ख हाराहा’रीले हेरेका छन् । हेमन्त शर्मा र विष्णुको स्वर रहेको मन मा¥यो बनमाराले बोलको गीत युट्यु’बमा साढे ३४ लाखले हेरेको देखिन्छ ।

दुई साताअघि मात्र बजा’रमा ल्याइएको गैरीखेतमै गीतमा उनै विष्णु र रोशन गैरेको स्वर छ ।जसलाई १५ ला’खले हेरि’सकेका छन् । अब प्रश्न उठ्छ, करो’डौं नेपालीकी प्रिय लोकदो’होरी गायिका विष्णु माझी कहाँ गुम’नाम छिन् र किन देखि’न्नन् !

कतै सार्व’जनिक कार्यक्रममा साथै विष्णुको स्वर नसुन्ने त विरलै होलान् तर उनको भूमि’गत जिन्दगीबारे कमै’लाई थाहा हुन सक्छ । हेर्नुहोस् भिडि’योमा …..

प्रतिकृया दिनुहोस्