Tuesday, August 3

सुष्मिताको यो अन्तिम भिडियो, कारुणिक दृश्यले मनै रुवाउछ, (हेर्नुहोस भिडियो)

July 6, 2020 20689

बाबु कृष्ण केसी भार’तीय सेनाका अवकास प्राप्त ब्यक्ति हुन । उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन । एक छोरा र एक मात्र छोरी सुस्मीताको स्नातक सकेर विवाह गराउने रह’र त्यो परिवा’रमा थियो ।

त्यही क्रममा एक जना आफन्त’जनले गत बर्ष लगनको महिना बै:शाखमा हेटौडाका शिव भनेर चिनिने रुपेन्द्र थापासंग सुस्मीताको विवाह गराउने प्रस्ताव बाबु’संग राखे ।छोरी सुस्मी’ता दिल्लीमा स्नातक’ गर्दै थिईन । सुस्मीतालाई केटाको फोटो मगाएर हेर्न पठाईयो ।

बाबु केसी भन्छन– ज्वाँई ईन्जिनियर हुनु’हुन्थ्यो । आ’मासंग कुरा भए छ केटा त ‘ठीकै छ तर टाढा भयो भन्ने जवाफ दिईछन । त्यसपछि टाढा भएर केही गर्दैन भनेर सम्झाइयो र छोरीको २३ बर्षको उमेरमा २०७६ बैशाख १८ गते भब्य रुप’मा मागी विवाह भए’को थियो ।

विवाहको पहि’लो दशै दशामा परिणत – सुस्मीताकी आमा गंगा केसी भन्छिन –‘गएको दशैमा ज्वाँई टिका थाप्न आउनु भएको थियो । छोरी यहि थिइन । पल्टनबाट छोरा पनि आए’कोले छोरीको विवा’हको पहिलो दशै सपरिवार बसेर मनाइयो ।

टीका थापेर ज्वाई मोटर साइकलमा घर फर्किदै हुनुहुन्थ्यो । असोज २३ गतेका दिन थियो । दाउन्ने पुग्दा ट्रिपरले उहाँको मोटरसाईकललाई हानेर उहाँको ज्या न गए’को थियो, छोरी यतै थिइन।’

यसरी विवाह’को छ महिना नपुदै पति वियोगको पीडा सहेर बसेकी सुस्मीताले स्नातक सकेर दिल्लीमा मास्ट’र डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन ।

त्यही बेलामा लकडाउन सुरु भयो ।उता ज्वाँईको छमा’सिक गर्न जान्छु भनिन छोरीले त्यसपछि बुवाले प्रशासन’मा पुगेर गाडीको पास बनाएर चैत्र २१ घरमा छाड्न जानु भएको थियो, यसरी सुस्मीताकी आमा पीडा सुनाउँछिन ।

बाबु केसी भन्छन, ‘मैले सम्धीलाई बीच’मा फोन गरेर पठाइदिनु प¥यो भनेको पनि हुँ , वीमा कम्पनीको कागज पत्रमा साईन गर्न छ भन्दै हुनुहुन्थ्यो । छोरीले पनि ती कागजपत्र मि’लाएर आउँला भन्दै थिइन । यता उनी दिल्ली हिड्न तयार पारि’एको कपडालत्ता त्यत्ति कै छन ।

केसी दम्पत्ती थप्छन, ‘घरको चुला’मा छोरीको विभत्स ह’त्या गरिएको छ । घर भन्दा बाहिरको मान्छे आएर ह’त्या गरेका होलान भन्न सकिन्न । घर कै मान्छे नै हुनु पर्छ ।

छोरीका ससुरा’को नाम प्रकाश थापा हो । उहाँकी एउटी छोरीको विवाह भई सकेको छ । मेरी छो’री भन्दा जेठो उमेरकी घर’मा अर्की छोरी सिता थापा र उनकी आमा घरमा बस्छन ।’

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्