Tuesday, December 5

यी आमा, जसले आफ्नो छोरालाई मारिदेऊ भनेर प्रहरीसँग गर्दैछिन् याचना (भिडियोसहित)

July 6, 2020 1493

त्यो आमाको मन कति दुखि’त र लाचार होला, जो आफ्नै छोराको मृ त्युको कामना गरिरहेको छ । अप’राध कर्ममा लागेका छोराले गरेको दुष्कर्मबाट आजित उनै आमाले मुटुमाथि ढुंगा राखी आफ्नै छोराको इन काउ ण्टर गरिदिन पुलिस’सँग या’चना गरिरहेकी छिन् ।

भारतको उत्तर प्रदेशको घट’ना हो, जहाँ गु ण्डा नाइके बिकास दुबेकी आमा यति दुखित र ला’चार भेटिइन् । दुबेकी आमा सरलाले आफू आजि’त भएको बताएकी छिन् । उनले आफ्नो छोराको ‘इ न्का उ न्ट र’ गरिदिन आग्रह गरिन् । उनले भनेकी छिन्, “मलाई अलिकति पनि दुख लाग्दैन ।”

विकास दुबेको परिवारमा उनकी पत्नी, दुई छोरा, आमा, बुवा र मामा थिए । शुक्रबार पुलिससँग भएको गो ली हाना हान मा मामाको भने मृ त्यु भएको छ । उनका एक छोरा लण्डनमा एमबीबीएस पढ्छन् । अर्का छोरा कानपुरमै इन्टर’मिडिएट पढ्छन् । आमा भाइ दीपप्र’काशसँग लखनउ बस्छिन् ।

विकास’कै कारण पूरै परिवार त ना वमा रहने गरेको उसकी आमाले बताएकी छिन् । उसको मृ त्यु हुनु नै ठीक हुने आमाले बताएकी छिन् । उनी लामो समय’देखि बिरामी छिन् । विका’सका बाबु रामकुमार भने गाउँमै बस्छन् । आफ्ना पतिसँग लामो समय’देखि सम्पर्क नभएको आमा सरलाले बताए’की छिन् ।

भाइ दीप’प्रकाशकी पत्नी अञ्जली १० वर्ष बिकरु गाउँको प्रधान भइन् । उनलाई विकासले नै निर्विरोध प्रधान बनाउँथे । अञ्जली’को कामबाट खुसी भएर तत्कालीन राष्ट्र’पति डा. एपीजे अब्दुल कलामले पुरस्कृत गरेका थिए । तर अहिले अञ्जली यी सबै काम’बाट टाढा छिन् ।

प्रहरीले लखनउबाट अञ्जली’लाई साधेपुछका लागि भन्दै प्रहरी थाना लगेको छ । अञ्जलीको नाममा रहेको लाइसेन्स लिएको पे स्तो ल पनि जफत गरे’को छ । दीपु भने फरार छन्। उनको मो’बाइल पनि बन्द छ ।

भारतको कानपुर स्थित बिक’रु गाउँमा रहेको दुवेको घर भत्काउन प्रहरी टोली पुगेको थियो । उत्तर प्रदेश सरकारको नेतृत्वमा उनको घर भत्काइएको हो । बिहीबार राति दुबेलाई पक्रा’उ गर्न गएको प्रहरी टोली माथि नै जाइला:गेको दुवेको समुहले ८ प्रहरीको ज्या’न लिएको थियो ।

घट’नामा डीएसपीसहित ८ प्रहरीको निधन भएको हो । घाइते ७ प्रहरीको उपचार जारी छ । प्रह’रीले त्यो घर पनि दुवेले गैर’कानुनी रुपमा बनाएको भन्दै भ त्का एको हो । दुवेको घरमा रहेका महंगा फर्निचर र अन्य भौतिक सामानमा पनि क्ष’ति भएको छ । दुबे’ले चढ्ने गरेका महंगा गाडी पनि न ष्ट गरिएको छ ।

८ प्रहरीको ज्या’न लिएका दुवे अझै फ रा र छन् । उनको खोजिमा प्रहरीको ठूलो टोलि परिचालन गरिएको छ । दुबेबारे जानकारी दिनेलाई ५० हजार भारतीय रुपैयाँको इनाम दिने घोषणा प्रहरीले गरेको छ। भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्