Friday, December 1

टिकटक स्टारको ह’त्या, छिमेकीले मा’रेर भिडियो गरिदिए अपलोड (भिडियो सहित)

July 6, 2020 2578

टिकटक स्टार शिवा’नीको उनकै सैलूनभित्र उनकै साथीले घाँ’टी थि’ची ह’त्या गरेका छन् । आइत’बार शिवानीकी साथीले सैलुन खोल्दा त्यहाँ दु’र्गन्ध फैलिएको छ र बेड खोलेर हेर्दा शि’वानीको श’व भेटेको भारतीय सञ्चा’र माध्यम दैनिक भास्करले बताएको छ ।

स्रोतका अनुसार शिवानीका साथीले श’वको घाँटीमा दा’ग देखेका थिए र उनको मोबाइल’समेत गायब थियो । प्रहरीले पिताको बया’नको आधारमा आरिफ नामका एक व्यक्तिवि’रुद्ध मु’द्दा दर्ता गरिएको छ । प्रह’रीका अनुसार ह’त्या दुई दिनअघि भएको थियो ।

स्रोतका अनुसार बाग’पतको पुसार निवासी शिवानी खोबियान कुन्डलीमा टच एण्ड केयर नामको सैलुन चलाउँथिन् । यसै क्षेत्रमा उनी भाडामा परिवारसँगै बस्थिन् ।

टिकटकमा उनको भि’डियोका डेढ लाख बढी फलोअर्स थिए । २६ जूनमा आरिफ शिवानीलाई भेट्न सैलुन आएका थिए । बहि’नीले फोन गर्दा शिवानीले आफू आरि’फसँग कुरा गरिरहेको ब’ताएकी थिइन् । भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्