नेपालमा सोम’बार थप १८० जना’मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नि’यमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार बीपी कोइरा’ला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा’ झापाका एकजना, सिराहा र सुनसरीका एक एक जना संक्रमित छन् । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जना, सिराहा र खोटा’ङका एक एक जना संक्रमित भए’का छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, गजेन्द्र नारायणसिंह अस्पताल राजवि’राटमा गरिएको परीक्षणमा सप्तरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा’ला काठमाडौंमा गरिएको परीक्षणमा नुवाकोटका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्प’तालको प्रयोगशालामा चितव’नका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरा’सीका एकजना र रौतहटका ३ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै धुलिखेल अस्पता’लमा गरिएको परीक्षणमा काभ्रेका ३ जना, नलवपरा’सीका एकजना, ओखलढुंगामा ३ जना र सिन्धुपा’ल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पताल ललि’तपुरमा गरिएको परीक्षणमा बाराका एकजना, भक्तपुरका १० जना, चितव’नका ३ जना, दाङका २ जना, धादिङका एकजना, दोलखाका २ जना, गोरखाका २ जना, झापाका एकजना, कास्कीका एकजना, काठमाडौंका २३ जना, काभ्रे’का एकजनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी खोटाङका २ जना, ललित’पुरका २० जना, मकवानपुरका ४ जना, नवलपरासी पुर्वका एकजना, रौतहटका ३ जना, संखुवासभा’का एकजना, सप्तरी’का २ जना सिन्धु’लीका २ जना, सिन्धुपाल्चोकका २ जना, सिराहा र सुनसरीका एक एक जना र अर्घाखाँ’चीका एकजना संक्रमित भएका छन् ।
यस्तै त्रिवि शिक्षण अस्पताल’मा गरिएको परीक्षणमा काठमा’डौंका एकजना र उपदयुपरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशि जन’स्वास्थ्य प्रयोगशाला तथा प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिए’को परीक्षणमा बाग्लुङका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्ष’णमा कास्कीका ७ जना, लुमजु’ङका ११ जना र गोरखाका ५ जना संक्रमित भएका छन् ।
यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला रुपन्देहीमा गरिए’को परीक्षणमा नवलपरासीका ३ जना, पाल्पाका ४ जना र प्युठा’नका ४ जना संक्रमित भएका छन् ।
यस्तै चौरजहारी प्रयोगशालामा जाजरको’टका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौ’तमका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परी”क्षणमा डडेल्धुराका ५ जना र जुम्लाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परी’क्षणमा कैलालीका ८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा २६४ जना डिस्चार्ज
डा गौत’मका अनु’सार पछिल्लो २४ घण्टामा २६४ जना निको भएर अस्पतालबाट डिस्चा’र्ज भएका छन् । योसँगै नेपा’लमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ८११ पुगेको छ ।
मन्त्रालयका अनु’सार नेपालका ७७ वटै जिल्ला’मा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ३५ पुगेको छ । – खबर हब बाट साभार
प्रतिकृया दिनुहोस्