July 6, 2020 803
इन्द्रेणीबाट एकाएक स’बैको मन जितेकी गा’यिका कल्पना दाहाल र उनको जोडी प्रदिप रोक्का बिचमा भा’बुक दोहोरी चलेको छ।उनीहरु बिगत ५ बर्ष देखि संगै दो’होरी खेल्दै आएका छन।
उनीहरु बिचको केहि समय अगाडिको दोहोरीले इतिहा’स तोड्यो एतिसम्म’की एउटा दुखत घट’नामा पनि कल्पना र प्रदिपले दोहोरी जितेरै देखाए।
एता दोहोरी चल्दै गर्दा उता दाईको निध’नको खबरले भाब बि’होल् भएकी कल्पनाले दाईलाई सम्झिदै भा’बुक दोहोरी गाएकि हुन।दोहोरीमा उचाई लम्बाएका यी जोडी गाउँ’दा गाउँदै रुन पुगेका हुन्।
कल्पना के’हि समय देखि इन्द्रेणीमा काम गर्दै आएकी छिन भने उनको दोहोरी पनि आम दर्शकले धेरैनै रुचा’उने गर्दछन।हेरौ यो बिशेष कुराकानी….
प्रतिकृया दिनुहोस्