Monday, January 18

पशुपति शर्माको कोरोना भाइरस विरुद्ध’को यो गीत (भिडियो सहित)

July 6, 2020 580

बहुचर्चित गायक तथा सर्जक पशुप”ति शर्माले पछिल्लो समय विश्वव्यापी फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस विरुद्ध जनचेतना’मूलक गीत केही अघि सार्वजनिक गरेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा सर्वसाधारण त्रसित बनिरहेका बेला कोरोना संक्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत देखाउन खोजिएको छ ।

नेपालमा कोरोना संक्रमित बिरामी दैनि’क रुपमा बढिरहेकाले सरकारले उच्च सतर्कता अपनाउन बारम्बार सुचना जारी गरिरहेको छ । भिडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ ।

समसामयिक बिष’यमा कलम चलाउन मा’हिर गायक शर्माले कोरोना लाग्न नदिन उच्च सतर्कता अपनाउन यस’अघि पनि सामा’जिक सञ्जाल मार्फत अनुरोध गर्दै आएका थिए ।

हेर्नुहोस् उक्त जनचेतना मुलक गीत …

प्रतिकृया दिनुहोस्