Monday, October 2

महानायक राजेश हमालले दीपाश्री’लाई दिए कडा जवाफ..(भिडियोसहित)

July 6, 2020 1722

यो साता सामाजिक सञ्जालमा कलाकार /निर्देशक दी’पाश्री निरौलाले प्राइम टेलिभिजनमा दिएको अन्तर्वार्ता निकैनै चर्चामा रह्यो, वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीले सञ्चा’लन गर्दै आइरहेको ‘रजतपट अंकल’ कार्यक्रममा निरौलाले महानायक राजेश हमालको बारेमा बोल्दा बिचार नपुर्‍याएको भन्दै सञ्जालमा चर्को आलो’चना भइरहेको छ ।

सामाजिक सञ्जालमा चर्को आ’लोचना भए’पछि दीपाश्री निरौलाले राजेश हमालको फ्यानहरु सँग मा’फी माग्दै एक स्टाटस् पनि लेखिसकेका छन् । यसै बिषयमा महानायक राजेश हमालले पहिलो’पटक केन्द्र विन्दु अन्लाईन टिभीमा खुलेर अन्तर्वाता दिएका छन् ।

पछिल्लो समय विवा’द र चर्चामा रहेको ‘महानायक’ उपाधीको बिषयमा हमालले अन्तर्वार्तामा खुलेर जवाफ दिएका छन् । अन्तर्वातामा महानायक हमालले भनेका छन् ” सम्मान गर्न नसके बेइज्ज’त पनि नगरौ।”

विश्व रु’वाइरहेको कोरोना भाइरस महामा’रीका कारण नेपाल पनि बन्दाबन्दीको अवस्थामा रहेको छ । लकडाउनको समयमा चलचित्र वृतका चर्चित अनुहारहरु विवाद’मा मुछिँदै आएका छन् । हेर्नुहोस् भिडियो…

प्रतिकृया दिनुहोस्