मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैत्रिक काम’बाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पा’उने तथा नोकरीमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चा’लिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नति’जा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको उप’लब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धा’नको क्षेत्रमा थोरै समय ल’गानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आ’फन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सह’जै सल्टाउन सकिनेछ । माया प्रेममा सा’मिप्यता बढ्ने योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखा’इमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दा’नीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदीबहि’नीसँग सामान्य कुरामा पनि मनमुटाब ब’ढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु’होला समय मध्ययम रहेकोछ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिग’तका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाइ बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइ’हरुबाट बधाईको ओइरो आउनेछ । भौतक सम्प:तिको प्रयोग गर्न पाइने’ तथा विलाशी बस्तुको उ’पयोग मार्फत अरुको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैपनि प्र’तिस्पर्धामा तपाइको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टा’एर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्याल’यमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने यो’ग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पा’इने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सक’यमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफै’तिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुदा मन प्रफुल्ल हुनेछ । अध्य’यनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सा’मान्य खटपटको योग रहेकोछ भने जीवनसाथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थि’तिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसा’यमा लगानि गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुप’र्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाइ लेखा’इमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवा’रका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफ’लता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्य’वसायमा लगानी बढाई सामान्य नाफा कमाउन सकि’नेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्प’त्य जीवनमा खुसीयालि छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्र’बाट सहयोग हुने हुँदा मन खुसी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्या’पार व्यवसायमा बाट न्यून आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, सा’हित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्प’ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफल’ता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छो’डेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपा’नमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेह’नत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम’यको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिना नै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रे’म प्रशगंमा रमाउन चाहनेहरुका आजको दिन टाढै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मा’नमुटाव सिर्जना हुनेछ । स्वदे’शमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्प’तिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफ’लता पाउन सकि’नेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइ’मा मन जानेछ । बौद्धि’कता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
प्रतिकृया दिनुहोस्