Saturday, January 23

आज असार २३ गते मंगलवारको राशिफल हेर्नुहोस्…

July 7, 2020 660

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैत्रिक काम’बाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पा’उने तथा नोकरीमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चा’लिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नति’जा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको उप’लब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धा’नको क्षेत्रमा थोरै समय ल’गानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आ’फन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सह’जै सल्टाउन सकिनेछ । माया प्रेममा सा’मिप्यता बढ्ने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखा’इमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दा’नीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदीबहि’नीसँग सामान्य कुरामा पनि मनमुटाब ब’ढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु’होला समय मध्ययम रहेकोछ । प्रेममा नचाहँदै नचाहँदै टाढिनु पर्दा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिग’तका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाइ बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइ’हरुबाट बधाईको ओइरो आउनेछ । भौतक सम्प:तिको प्रयोग गर्न पाइने’ तथा विलाशी बस्तुको उ’पयोग मार्फत अरुको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैपनि प्र’तिस्पर्धामा तपाइको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टा’एर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्याल’यमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने यो’ग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पा’इने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पनि संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सक’यमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफै’तिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुदा मन प्रफुल्ल हुनेछ । अध्य’यनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा सा’मान्य खटपटको योग रहेकोछ भने जीवनसाथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थि’तिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसा’यमा लगानि गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुप’र्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाइ लेखा’इमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवा’रका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफ’लता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्य’वसायमा लगानी बढाई सामान्य नाफा कमाउन सकि’नेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्प’त्य जीवनमा खुसीयालि छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्र’बाट सहयोग हुने हुँदा मन खुसी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्या’पार व्यवसायमा बाट न्यून आम्दानी हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, सा’हित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्प’ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफल’ता हात लाग्नेछ । कुटुम्बबाट आवस्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छो’डेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपा’नमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेह’नत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम’यको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिना नै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रे’म प्रशगंमा रमाउन चाहनेहरुका आजको दिन टाढै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मा’नमुटाव सिर्जना हुनेछ । स्वदे’शमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्प’तिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफ’लता पाउन सकि’नेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइ’मा मन जानेछ । बौद्धि’कता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्