Tuesday, August 3

फेसबुक लाईभ गर्दै देहत्या’ग गर्नेकी आमाले खुलाईंन सबै कुरा, यस्तो सम्म भएको रहेछ (भिडियोसहित)

July 7, 2020 2110

पछिल्लो समय नेपालमा पनि आत्म ह त्याको घ’टना ह्वात्तै बढेर गएको छ । अस्ति मात्र दाङमा एक जना महिलाले फेसबुकमा आएका आन्फो प्राण त्या’ग गरेकी अलिजा गौतम पछि नेपालमा त्यस्तै प्रकारका थप घट’नाहरु घटेका छन।

दाङ पछी काठमाडौं र अस्ति शनिबार मात्र चित’वनमा पनि फेसबुकमा आएर एक युवतीले आफ्नो प्रा’ण फालेकी छिन। भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोकमा असार २० गते शनिबार राति एक युवतीले फेसबुक ला’इभ गरेर आ’त्मह त्या गरेकी छन् ।


मृतककी आमा

जिल्ला प्रहरी कार्या’लय चितवनका डिए’सपी तथा प्रवक्ता सूर्यबहादुर थापाका अनुसार कोठा भा’डामा वस्ने युवतीले फेसबुकमै ला’इभ गरेर आ’त्मह त्या गरेकी हुन् ।

उनीसँग अन्य दुईजना युवती पनि वस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर ला’इभ गरी आ’त्मह त्या गरेको प्रहरीको भनाइ छ ।

उनीरहेको कोठाबाट ला’गूऔ’षध सि’रिन्ज बरामद भएको पाइएको छ । श’व पो’स्टमार्टमका लागि भरतपुर अ’स्पतालमा राखिएको छ । घट’नाको का’रणबारे थप जानकारी लिने प्रयास भइरहे’को प्रवक्ता थापाले बताए । युवतीको नाम र ठेगाना प्रह’रीले गो प्य राखेको छ ।

केही दिन अगाडी पनि दाङ जिल्ला को तुल’सीपुर मा एक युवतीले समाजिक सन्जाल फेसबुकमा लाइ’भ गर्दै पा सो लगाइ आ’त्मह त्या गरेको थिइन

त्यस्तै घट’नाको भित्रि पाटो केलाउंदा उक्त युवतीको पहिले नै बिहे भएको र डी भोर्स पनि भएको बुझिएको छ। त्यस्तै युवतीको आमाले छोरीको बारेमा थप कुराहरु बताएकी छिन।

छोरीले सानु उमेरमा बिहे गरेको र पहिले देखि नै घर बाट बाहिर बस्दै आएकी बताएकी छिन। थप विवरण भि’डियोमा हेर्नुहोस…..

प्रतिकृया दिनुहोस्