आज अ’सार २३ गते (७ जुलाई, मंगलबार) अमेरिकी डल’रसहित प्राय सबै विदेशी मुद्राको भाउ बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर ११९ रुपै’याँ १८ पैसा तथा बिक्रिदर ११९ रुपैयाँ ७८ पैसा’मा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय ३५ रुपैयाँ ३० पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बि’क्रिदर ३२ रुपैयाँ ९० रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ। मले’सियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३८९ रुपैयाँ २८ पैसा रहेको छ। बह’राईन दिनार ए’कको ख’रिददर ३१६ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३१७ रुपैयाँ ६८ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्