Sunday, September 24

३ बर्षे दुधे बालगायकको जादुमयी स्वर, सबै चकित पार्ने आवाज (भिडियोसहित)

July 7, 2020 2975

केही समय अगाडि झापाको सडक सडक’मा गित गाउने एक बालक भेटि’एका थिए । जस बाल’कमा गित गाउने लगाब र इच्छा देख्दा लाग्थ्यो कि पछि ठुलो गायक नेपाल’ले पाँउदैछ ।

तर धेरै समय कुर्नै परेन अशोक दर्जी नाम’क सडकका अन्जान बालक एकाएक चर्चामा आए अहिले निकै स्था’पित बाल गायक पनि भइसकेका छन । अहि’ले ठिक उस्तै अचम्म गरि अर्का बालक झापामै भेटिए’का छन । निकै सानो उमेर’का यी झापाली दुधे बालगायक मात्रै तीन बर्षका छन तर उनको गायकी हेर्दा नपत्याइने खालको छ ।

तीन बर्षको उमेरमा भर्खर बोली फुटे’को र तेति धेरै सिक्न नसक्ने अवस्था” हुन्छ तर यी दुधे बालकले जस्तोसुकै अफ्ट्यारो गित पनि सजिलै गाउन सक्छन । उनले तोते’बोलीमा गित गाएको सुन्दा सबै मन्त्रमुग्द भएर सुनिर”।

सानैमा अदभूत कला देखेर गाउलेहरु सबै चकि’त बनेको बताउछन । ३ बर्से बालकको यति मीठो स्वर छ कि सुन्ने छक्क परेर एकोहोरो हुन्छन । उनी उन’का आठ बर्षका दाजु’संग गित गाउन प्रतिस्पर्धा नै गर्छन । दाजुलाइ कडा टक्कर दिन्छन ।

हुन त उनका दाजु पनि मात्रै आठ बर्षका तर झा’पामा निकै राम्रो गाउने बाल’क भनेर निकै चर्चामा छन अहिले । दाजुले गित गाएको सुन्दै सिकेका तीन बर्षका दुधे बालकको गाय’की हेर्दा भबिस्य निकै उज्ज्वल देखिन्छ । आज सुपर अन’लाइन टिभीका समीर सुवेदीले तिनै दाजुभाइलाई मिडियामा ल्याएका छन ।

अन्तरबार्तामा दाजुभाइले एक’पछी अर्को गित गाएर अचम्मै गरेका छन । ३ बर्षका बालकको ८ बर्षका दाजुसंगै दोहोरी चल्दा हासेर भुतुक्कै बनाएका छन ।

कस्तो गा’उछन त तीन बर्षका बालक अनि उनका ८ बर्षका दाजुले तलको भिडियोमा हेर्नुहोस अचम्म’मै पर्नुहुनेछ|झापाबाट समिर सुबेदीको सहयोगमा तैयार पारिएको यो सामग्री….

प्रतिकृया दिनुहोस्