Monday, March 27

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? हेर्नुहोस्…

July 7, 2020 1720

आज (मंगलबार) नेपाली बजा’रमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेर ९० हजार ९ सय रुपैयाँमा कारो’बार भइरहेको नेपाल सुनचाँदी व्यवसा’यी महासंघले जनाएको छ। सोमबार सुन प्रति’तोला ९० हजार २ सय रुपै’याँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजा’वी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितो’ला ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सोम’बार चाँदी’को भाउ ९४० रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस्