Monday, October 2

सुशान्तको अन्तिम फिल्मको ट्रेलरले बनायो विश्व रेकर्ड, एकदिन नबित्दै यति धेरैले हेरे (भिडियोसहित)

July 7, 2020 1736

सोमबार रिलिज भएको बलि’उडका दिवं’गत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलरले विश्व रेकर्ड बनाएको छ। ट्रेलरलाई लाखौँले मन पराएका छन् । यो ट्रेलर युट्युब’मा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारकै पहि’लो भिडियो बनेको छ।

ट्रेलर रि’लिन हुनु अघिनै भिडि’योले ५५ हजार लाइक्स पाइस’केको थियो। फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डा’यरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिर’हेका छन्।

उक्त फिल्ममा सु’शान्तसँगै संजना सांघी, सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भू’मिका छ। झु, न्डिएर देहत्गयाग गरेका अभिनेता राजपुत अभिनित फिल्मको ट्रेलर निकै इमोशनल छ । ट्रेलरमा समावेश सुशान्त’का केही संवादले दर्शक’लाई भावुक बनाउँछ।

लोकप्रिय बलिउड अभिनेता सुशान्तसिंह राज:पूत अभिनित चलचित्र ‘दिल बेचारा’को ट्रेलर सार्वज’निक भएको १६ घण्टामा नै दोस्रो ट्रेन्डिङ’मा पुग्न सफल भएको छ ।

अभिनेता सिंहले देह:त्याग गरेपश्चात् उनको यो अन्तिम फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएसँगै ब्यापक चर्चा पाएपछि ट्रे’लर रिलिज भएको छोटो समयमा नै २ करोडभन्दा बढी दर्शकले हेरिसकेका छन्।

जुलाई २४ मा ओटीटी प्लेट’फर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुने यो चलचित्र सुशान्तको अन्तिम फिल्म हो । नायिमा सन्जना सांघी र सुशान्तसिंह राजपूतको मुख्य भुमिका रहेको छ ।

मुकेश छाबडा’को निर्देशन रहेको यस चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने नि’र्देशन मुकेश छाबडा जानकारी दिए । भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्