July 7, 2020 1080
पछिल्लो समय निकै च’र्चा कमाउन सफल पोखराकी भा’ईरल बाल गायिका हुन समिक्षा अधिकारी ,उनी उमेरले मात्र १४ बर्षकी भयपनी दर्जन भन्दा धेरै सुपरहिट गीतहरु बजारमा ल्याईसके’की छिन।
यतीबेला उनको स्वर’मा थुप्रै तिज गीतहरु बजारमा आईरहेका छन भने तिज गीत संगसंगै अन्य गीतहरु पनी बजारमा आईरहेका छन्।
जस्तो सुकै गीत’लाई पनी सजिलै गा’उन सक्के समिक्षाको एतिबेला “कती माया छ”बोलको गीत बजारमा आएको छ। यो गीतमा समिक्षा संगै बिशाल निरौलाको स्वर र खे’म सारु मगर’को शब्द संगीत रहेको छ।
बिशाल निरौला आफैले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन एकान्त मगर ,छायांकन एलेन मगर र मेकअप सूरेन्द्र शा’हीले गरेका हुन्। हेरौं भिडियो….
प्रतिकृया दिनुहोस्